राजकुमारको प्रेमील गीत ‘तिमी नभए’मा सनम र कविताको रोमान्स
बुधबार, ०२ फागुन २०८०, ०९ : ०३
काठमाडौंँ । गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द तथा संगीत रहेको गीत ‘तिमी नभए’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा नव प्रतिभा रमेश किशोर ढकालले स्वर छ ।
राजु कार्कीको संगीत संयोजन रहेको गीतमा सनम कठायत र कविता न्यौपानेको अभिनय छ । विशेषगरी वियोगान्त गीतहरू रचना गर्न रुचाउने बगरले यसपालि संयोगान्त गीत प्रस्तुत गरेका छन् ।
एभरेस्ट ग्यालेरी नामक युट्यूब च्यानलले बजारमा ल्याएको गीतको भिडियो जनक सिंहले निर्देशन गरेका हुन् । जसमा दीपक गिरीको छायाङ्कन र अमृत चापागाईँको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण