आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रेणीका कृष्ण कँडेल र शर्मिला श्रेष्ठ*बिचको लफडा के हो ?

काठमाडौँ । यतिबेला सामाजिक सञ्जालमा गायिका शर्मिला श्रेष्ठको एक भिडियो भाइरल छ । भिडियोमा श्रेष्ठले लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलबाट आफू मानसिक हिंसाको शिकार भएको आरोप लगाएकी छन् । श्रेष्ठले...