आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘१२औँ राष्ट्रिय लोक सांस्कृतिक मेला’ आयोजना हुने

काठमाडौँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औँ राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेस्ट नेपाल कल्चरल ग्रुपले बिहीबार राजधानीमा...