बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कवि कला सेरेङको ‘कलाका अन्तर्मन’ र ‘अतीतका यादहरू’ सार्वजनिक

काठमाडौँ । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीति भिडियो ‘अतीतका यादहरू’ सार्वजनिक भएको छ । शनिवार आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति...