बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘सुगुप’को विशेष प्रदर्शन

काठमाडौँ । चलचित्र ‘सुगुप’को शनिबार बिग मुभिजमा विशेष प्रदर्शन गरियो । विशेष प्रदर्शनमा बिग मुभिजको दुईवटै हल दर्शकको खचाखच भिडका कारण व्यवस्थापन मिलाउन निर्माण पक्षलाई हम्मेहम्मे परेको थियो । सिट...