आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुककै ठूलो बैंक बन्यो ग्लोबल आईएमई

काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एकीकृत कारोबार आजदेखि शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीमा आयोजित एक कार्यकर्मबीच एकीकृत कारोबार शुभारम्भ समारोहलाई उद्घाटन गरेका...