सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

पंकज उधास : कहिले आँसु, कहिले सुगन्ध, कहिले गीत बनेर सधैँ याद आइरहनेछन्

८० को दशक थियो । टेलिभिजनले घरमा प्रवेश पाइसकेके थिएन । त्यसबेला रेडियो नै मनोरञ्जनको आधारभूत साधन थियो । एउटा साधारण टेप रेकर्डर घरहरूको गौरव हुन्थ्यो । र क्यासेटको जमानामा...