आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सुरेनको ‘सल्लेरी पाखाहरू’ मा दिक्पाल र जिशुको अभिनय

काठमाडौँ । सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ । विशाल पौडेलको संगीत रहेको गीतमा सुरेनकै शब्द छ । गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको...