शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशसँग स्तब्ध बन्यो नेपाल, तस्बिरहरू

काठमाडौँ । राजधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा ब‌ंगलादेशसँग पराजित भएको छ ।  च्यासल मैदानमा भएको खेलमा ब‌ंगलादेशले नेपाललाई २-० गोलले हराएको हो...