सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्डियन आइडल १४’ को उपाधि वैभव गुप्तालाई

नयाँ दिल्ली । चर्चित भारतीय टिभी रियालिटी शो ‘इन्डियन आइडल १४’ मा वैभव गुप्ता विजेता बनेका छन् । आइतबार राति भएको ग्राण्ड फिनालेमा कानपुरका वैभव उपाधि विजेता बनेका हुन् ।...