बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु

महेन्द्रनगर । पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ ।  नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा...