मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक १५ मिनेट बसेर स्थगित

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक १५ मिनेट सञ्चालन भएर स्थगित गरिएको छ । बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक २० मिनेट ढिला गरी सुरु भएको थियो । ...