बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतको पैयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !

पर्वत । जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर...