आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वयुवराज्ञी हिमानीद्वारा पाटन बाङ्गलामुखी मन्दिरमा पूजा

काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाहले पाटनको बाङ्गलामुखी मन्दिर पुगेकी छन् । उनले मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन्। हिमानी ट्रस्टबाट सक्रिय रहँदै आएकी शाह धार्मिक गतिविधिहरुमा पनि सहभागी हुँदै आएकी छन्...