अमेरिकामा हिमानी, क्यालिफोर्नियाको मुक्तिनाथ धाममा पूजाआजा
सोमबार, १९ चैत २०८०, १६ : ०८
क्यालिफोर्निया । पूर्व युवराज्ञी हिमानी शाह हाल अमेरिका भ्रमणमा छिन् । अमेरिका पुगेको अवसरमा उनले रिचमन्डमा केही अघिमात्र प्राणप्रतिष्ठा सम्पन्न भएको मुक्तिनाथ धाममा पूजाआजा गरेकी छन् ।
सो अवसरमा नेपालीहरूले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै उनले मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । आइतबार नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित विशेष धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई आफूले हृदयमा राखेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण