शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चरिकोट–देउराली सडक कालोपत्र अन्तिम चरणमा, कालिञ्चोक यात्रा सहज हुँदै

दोलखा । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट–देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो...