शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य विज्ञान शिक्षालय संघको अध्यक्षमा पुनः ढकाल निर्विरोध निर्वाचित

काठमाडौँ । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा पुनः सरोज ढकाल निर्वाचित भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, चिकित्साशास्त्र अन्तर्गत निजी स्तरबाट सञ्चालित, शिक्षण संस्थाहरुको छाता संगठन एसियाको छैँठौ महाधिवेशनबाट...