आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

५ जना स्किल हिरो अवार्डबाट सम्मानित

काठमाडौँ । स्किल विक २०२४ पाँचौँ संस्करणमा पाँच विधामा पाँच अत्यन्त प्रेरणादायक व्यक्तित्वहरूलाई स्किल हिरो अवार्ड २०२४ उपाधिबाट सम्मानित गरिएको छ । आइतबार सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमबिच उनीहरूलाई सम्मानित...