बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

कोशी र मधेसमा विस्तार हुँदै ‘जाऔँ’, राइड सेयरिङमा आकर्षक अफर

इटहरी । कोशी प्रदेशमै पहिलो पटक सुनसरीको इटहरीबाट डेढ वर्ष अघि फुड डेलिभरी सुविधा दिने गरी सञ्चालनमा आएको ‘जाऔँ’ ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिङको अफर बजारमा ल्याएको छ । ...