बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कति पुरानो हो इरान र इजरायलको दुस्मनी ?

काठमाडौँ । इरानले गएको शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गर्‍यो । यो आक्रमणपछि पश्चिम एसियामा तनाव चर्किएको छ । हमला शनिबार भएको इरानको रिभोलुसनरी गार्डलाई उद्धृत गर्दै इरानको...