इथियोपियाबाट ल्याएको कोकिन काठमाडौँमा बरामद, तीन जना महिला पक्राउ
बिहीबार, ०३ जेठ २०८१, ११ : ०४
काठमाडौँ । इथियोपियाबाट ल्याएको कोकिन प्रहरीले काठमाडौँमा बरामद गरेको छ । ठुलो परिमाणमा कोकिन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी गोविन्द थपलियाले रातोपाटीलाई बताए ।
इथियोपियाबाट कोकिन ल्याउने र खरिद गर्न खोज्ने ३ जना महिलाहरूलाई ब्युरोको टोलीले पक्राउ गरेको छ । घटनाबारे जानकारी दिन ब्युरोको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण