मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

दुई महिनादेखि लमजुङ क्याम्पसको पठनपाठन ठप्प

काठमाडौँ । लमजुङको सुन्दरबजारस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विगत दुई महिनादेखि पठनपाठन ठप्प भएको छ । विद्यार्थी सङ्गठनहरूको आन्दोलनका कारण लमजुङ क्याम्पसमा  सम्पूर्ण...