आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

फुङ्लिङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले गाउँपालिकाले छात्रावृत्तिको...