आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो

गोरखा – गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले शनिबार बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको...