सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार आरोपमा क्रिकेटरलाई १४ वर्षको प्रतिबन्ध

क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले १४ वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई आईसीसीको भ्रष्टाचार विरोधी न्यायाधीकरणले आईसीसी र क्यानडा क्रिकेटका सातवटा नियम उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको हो...