बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मेचीनगरकी बिनादेवी डेढ वर्षदेखि ओमानको अस्पतालमा अचेत

झापा । वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान गएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा छिन् । राजधानी मस्कटबाट एक हजार किलोमिटर...