काठमाडौँ । शनिबार सम्पन्न ‘भ्वाइस किड्स’को चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। फिनालेमा आठ जना प्रतिस्पर्धी थिए, जसमा कोच खेम सेन्चुरी,...