‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई
आइतबार, २५ साउन २०८२, ०० : ०१
सारांश
- शनिबार सम्पन्न 'भ्वाइस किड्स'को चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितिन्।
- उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
- फिनालेमा कोच खेम सेन्चुरी, मिलन नेवार, सत्यराज आचार्य र मेलिना राईको टोलीबाट दुई–दुई जना प्रतिस्पर्धी थिए।
काठमाडौँ । शनिबार सम्पन्न ‘भ्वाइस किड्स’को चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।
फिनालेमा आठ जना प्रतिस्पर्धी थिए, जसमा कोच खेम सेन्चुरी, मिलन नेवार, सत्यराज आचार्य र मेलिना राईको टोलीबाट दुई–दुई जना अन्तिम चरणमा पुगेका थिए। मेलिना राईको टोलीबाट सोनाली सर्वाधिक भोट पाउँदै विजेता बनेकी हुन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण