रौतहट। रौतहटको सदरमुकाम गौरमा दुई करोडभन्दा बढीको लागतमा आधुनिक पशु तथा कृषि प्रयोगशाला भवन निर्माण सुरु भएको छ। गौरका मेयर शम्भु साहले गौर १ तरकारी बजारस्थित स्वास्थ्य कार्यालय छेउमै...