बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको शिकार भएकी मोदीकी भतिजीले भनिन्, ‘दिल्लीमा धेरै अपराध छ, काकालाई गुजरातजस्तो व्यवस्था गर्न भन्छु’

एजेन्सी । दिल्लीका सडकमा शनिबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी भतीजी दमयन्ती मोदी चोरीको शिकार भएकी छिन् । सिविल लाइन्स क्षेत्रमा एक स्कुटरमा आएको चोरले उनको पर्स खोसेर भागेका थिए । ...