बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

लिम्बु समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

ताप्लेजुङ । लिम्बु (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । परम्परागत रूपमा लिम्बु समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो...