शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि निवर्तमान शिक्षामन्त्रीले किन उठाइन् प्रश्न ?

काठमाडौँ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमाथि कमजोरी औँल्याएकी छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रतिवेदनमाथि धारणा राख्दै...