आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सेवा प्रवाहमा कमी हुन नदिन कर्मचारी सचेत हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा कुनै कमजोरी हुन नदिन सचेत रहन सुझाव दिएकी छन्। निजामती सेवा दिवसको अवसरमा शनिबार राजधानीमा चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरूसँग...