सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लुङमा उपनिर्वाचन : दोहोरिएला वाम गठबन्धनको राप

बाग्लुङ– विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन । ...