सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टियूका डाक्टर अग्रवाललाई कार्यकक्षमै दलियो कालोमोसो

काठमाडौँ । त्रिभुवन युनिभर्सीटी चिकित्साशास्त्र अध्ययन शास्त्रका डिन डा. जगदिश अग्रवाललाई महाराजगञ्जस्थित अस्पताल परिसरमै सोमबार कालोमोसो दलिएको छ ।  मङ्गलबार डा. अग्रवालको कार्यकक्षभित्रै पसेर एक युवकले कालोमोसो दलेको महानगरीय...