बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेटः काठमाडौंको पहिलो जित

काठमाडौं– कप्तान रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरेपछि क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बिहिबार भएको खेलमा काठमाडौंले पोखरा...