आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक

कोशीमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय

बुधबार, २६ वैशाख २०८१, १२ : ४६
बुधबार, २६ वैशाख २०८१

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः अनुरोध गर्ने निर्णय गरेको छ  । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

कोशी प्रदेश सरकार प्रवक्ता कानुन मन्त्री शमशेर राईले । जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । 

मुख्यमन्त्री कार्कीले यसअघि चैत २६ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेका थिए ।

koshi11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप