सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वका सैनिकको ध्यान चीनको उहानमा केन्द्रित...

उहान-विश्वका सैनिकको ध्यान यतिखेर महाशक्ति राष्ट्र चीनको उहानतर्फ केन्द्रित भएको छ । सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिता शुक्रबारदेखि यहाँ शुरु हुँदैछ । उक्त प्रतियोगितामा भाग लिन १०५ मुलुकका उच्चस्तरीय प्रतीरक्षा...