शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लिभरपुल नापोलीसँग बराबरीमा रोकियो

साविक विजेता लिभरपुल च्याम्पियन्स लिग छनोट खेलमा इटालियन क्लब नापोलीसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लिभरपुलले नापोलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । ...