काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथले बिहीबार ललितपुरको लगनखेलस्थित माजु सीमा रूखलाई भक्तजनहरूले तानेर तीन पटक परिक्रमा गराएका छन् । मच्छिन्द्रनाथकी आमाको प्रतीक मानिने यस रूखको परिक्रमा मातृप्रेम र आशीर्वादप्रतिको श्रद्धा स्वरूप...