सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पटका पड्काउँदा आगलागी, एक घर पूर्णरुपमा जलेर नष्ट

पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा आज राति ७ बजे अचानक आगलागी हुँदा रु तीन लाखको क्षति भएको छ ।  राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने...