टेकुस्थित पचली भैरवबाट पाँच लाख बराबरको पटका बरामद
बुधबार, ०६ कात्तिक २०७६, १४ : ४६
काठमाडौं– काठमाडौंको टेकुस्थित पचली भैरवबाट प्रहरीले पाँच लाख बराबरको पटका बरामद गरेको छ । महानगरीय प्रहरी वृत कालीमाटीका प्रमुख डिएसपी रुगम कुँवरको नेतृत्वमा खटिएको टोलीले मंगलबार बेलुका उक्त पटका बरामद गरेको हो ।
प्रहरीले टेकुस्थित सानी कस्मेटिक पसलबाट तिहारमा प्रयोग हुने पटका, झिरझिरे, गमला, चक्री लगायतका समाग्रीहरुबरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पटका बरामद गर्ने क्रममा पसलका सञ्चालक समेत पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर