सिधा कुरा प्रकरण : सर्वोच्चले माग्यो अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ
सोमबार, २४ वैशाख २०८१, २० : ४५
काठमाडौँ । सर्वोच्च अदालतले सिधा कुरा डटकममा प्रसारित अडियोमा नाम उल्लेख भएकाहरूको लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीशहरू हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले नाम पोलिएकाहरूको लिखित जवाफ माग्ने आदेश दिएको हो ।
सर्वोच्चले अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया, वरिष्ठ अधिवक्ता हरि उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोष्टका पत्रकार सुरेन्द्र काफ्लेलाई प्रतिवादीले दिएको बयानसहित पठाएर सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ । यसअघि नविन ढुंगाना, युवराज कँडेल र राजकुमार तिमिल्सिनाको बयान सकिएको छ ।
अर्को पेसी जेठ ४ गतेका लागि तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण