आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा १४ जना जुवाडे पक्राउ

भक्तपुर– महानगरिय प्रहरी परीसर भक्तपुरले जुवा तास खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरीले सोमबार १ बजेको समयमा बिशेष सुचनाको आधारमा सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रामचन्द्र खतिवडाको घरबाट...