शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस–रास्वपा सांसदबिच भनाभन भएको तारकेश्वर जग्गा विवाद के हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सुमना श्रेष्ठ र शिशिर खनालले बुधबार प्रतिनिधि सभाको शून्य समयमा एउटा विषय उठान गरे ।  दुवै जनाले राखेको विषय थियो, ‘काठमाडौँ प्रतिनिधि...