सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको नयाँ नेतृत्व चुन्न मतदान

काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ। मतदान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको संघका वर्तमान अध्यक्ष...