नापी कार्यालयको बोर्डमा लेखियो- आई लभ यु प्रमीला...
आइतबार, १७ चैत २०८१, १५ : ४३

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट स्थित नापी कार्यालयको डिजिटल बोर्डमा ‘आई लभ यु प्रमीला, रियल्ली लभ यु’ भन्दै लेखिएको तस्बिर यति बेला भाइरल छ । कार्यालयका अनुसार डिजिटल कार्यालयमा प्रमीला नाम गरेको व्यक्ति नभएका कारण बोर्ड ह्याक भएर नै असान्दर्भिक कुराहरू लेखिएको हो ।
‘म अचम्मित भएको छु, कसरी त्यसो भयो, ’कार्यालयका प्रमुख मानबहादुर आग्रीले भने, ‘ह्याक भएर नै असान्दर्भिक कुरा त्यहाँ डिस्प्ले भएको हुन सक्छ ।’ आफू आफन्त बितेका कारण कार्यालय बाहिर रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?
-
हेटौँडामा युवा सम्मेलन सुरू
-
नयाँ ढङ्गले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री