काठमाडौं। पत्रकार सुरेश रजकको सम्झनामा माइतीघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा बुधबार माइतीघर मण्डलामा पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना...