बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त

लन्डन । बेलायतमा कार्यरत जनस्वास्थ्यविद् डा.ओमप्रसाद गौतम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सल्लाहकार समिति (एड्भाजरी कमिटी) को उपाध्यक्षमा चयन  भएका छन्। विश्वका १५ मुलुकबाट जनस्वास्थ्य, मनोविज्ञान, मानवशास्त्र, अर्थशास्त्र लगायतका विभन्न...