राउटे मुखिया शाहीको मृत्यु
मङ्गलबार, १६ वैशाख २०८२, १९ : ०७
सुर्खेत । राउटे समुदायका मुखिया सुर्यनारायण शाहीको मृत्यु भएको छ। सोमबार राति ९ बजे ४९ वर्षको उमेरमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद विसीले जानकारी दिए ।
अत्याधिक मदिराका कारण उनको मृत्यु भएको विसीले बताए । मुखिया शाहीका श्रीमती लक्ष्मी प्रसाद शाही, छोरा बन्दबिर शाही र छोरीहरु पेलेन शाही, जापानी शाही र महेन्द्रा शाही रहेका छन् ।
उनको मृत्युसँगै राउटेको जनसंख्या १३५ रहेको छ। राउटे अहिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ को करेखोला र बराहाताल गाउँपालिका-८ को सोतखोलामा जंगलमा बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण